हतियार लुकाएर राखेको आशंकामा दुई जना पक्राउ
विराटनगर : हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ जना पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल समेत बरामद गरेको छ। जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो।...