ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमालेको सचिवालय बैठक : विधान संशोधनबारे छलफल जारी

५५ सेकेन्ड अघि   थाहाखबर

काठमडौँ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा अहिले सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा आज विधान संशोधनको बहस औपचारिकरुपमा प्रवेश पाएको छ।  एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई कार्यकाल एउटा पदमा रहिसकेपछि...

पर्यटन बोर्डका पूर्वसिइओ डा.धनञ्जय रेग्मी रास्वपा प्रवेश

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटीबी)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश...

पढ्दै गर्दा हराएको भविष्य!

६ मिनेट अघि   सेतोपाटी

हामीमध्ये धेरैले वातावरण, जलवायु परिवर्तन र जैविक विविधता जस्ता विषयहरू स्कुल, कलेजमा पढेका छौँ। तर ती किताबका अक्षरहरू कहिलेकाहीँ हाम्रो दैनिक जीवनको यथार्थसँग मेल खान सक्दैनन्। यो लेखमा मैले मेरो गाउँ, किसान, खोलो र सानी केटीको मासुम प्रश्नहरूबाट सिकेका ती...

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा

११ मिनेट अघि   सेतोपाटी

आइएमई पे र खल्ती मर्ज भएर बिहीबार (साउन १ गते)बाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। बिहीबार एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा गरिएको हो।  झन्डै एक दशकदेखि विभिन्न डिजिटल...

ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

२२ मिनेट अघि   सेतोपाटी

दाङको दंगीशरणको रहरपुरमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।  दंगीशरण गाउँपालिका–१ रहरपुरका २५ वर्षीय प्रहरी जवान शिवन चौधरी र सोही ठाउँ निवासी १८ वर्षीय क्षितिज चौधरी घाइते भएका छन्।  प्रहरी चौकी हिवुवा काभ्रेमा दरबन्दी भई प्रहरी चौधरी रोसी...

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ।  रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार...

अमेरिकाबाट पठाएको सहयोग डाँगी परिवारलाई हस्तान्तरण

२८ मिनेट अघि   सेतोपाटी

अमेरिका जाने क्रममा बाटोमै अस्ताएका पूर्वबहादुर डाँगीका परिवारलाई ६ लाख सहयोग हस्तान्तरण गरिएको छ। गत फागुन २१ गते अवैध मार्ग (तल्लो बाटो) हुँदै अमेरिका जाने क्रममा घानाको आका भन्ने स्थानमा हृदयघातका कारण डाँगीको ३७ वर्षको उमेरमा मृत्यु भएको थियो।  नेपाली...

छुट्टै डेरामा लागुऔषधको भण्डार, गर्थिन् नयाँ-नयाँ सुटकेशमा ओसारपसार

३५ मिनेट अघि   सेतोपाटी

लागुऔषध नियन्त्रण ब्युरोले एक जना महिलालाई लागुऔषध ट्रामाडोल र गाँजासहित पक्राउ गरेको छ। लागुऔषधको रूपमा प्रयोग हुने ट्रामाडोल काठमाडौंको बालाजुस्थित एक कोठाबाट बिहीबार ठूलो संख्यामा बरामद भएको हो। प्रहरीले मोरङको बेलबारी-३ घर भई बालाजु बस्ने ३२ वर्षीया निकु राईलाई पक्राउ गरेको...

ओलीले भने, 'विद्यालाई अहिल्यै नेतृत्व दिन सकिँदैन'

४७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा भित्र्याउने विषयमा छलफल नै नभएको बताएका छन्। १४ असारमै भण्डारीले आफू एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेर सक्रिय गतिविधि गरिराख्दा ओलीले भने पार्टीमा फर्किनेबारे कुनै सल्लाह नगरेको...

भूमि मन्त्रीले भने- अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो (भिडिओ)

५२ मिनेट अघि   सेतोपाटी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले आफू र आफ्नो मन्त्रालयसँग सरोकार नै नभएका व्यक्तिहरूले अडिओ सार्वजनिक गरेको बताउँदै चरित्र हत्या गर्न मात्रै खोजिएको दाबी गरेका छन्। बिहीबार मन्त्रालयले ‘आर्थिक वर्ष २०८१–२०८२ मा मन्त्रालयबाट भएका उपलब्धिहरुबारे जानकारी दिन’ भन्दै पत्रकार सम्मेलन...

'शिक्षक हो भनेर ममाथि भएको यौन दुर्व्यवहार सहेर बस्न सकिनँ'

५८ मिनेट अघि   सेतोपाटी

ओखलढुंगामा एक किशोरीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै एक शिक्षकविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छन्। किशोरीका गाउँकै स्थानीय ती शिक्षक मोलुङ गाउँपालिकाको एक स्कुलमा पढाउँछन्। किशोरीले उनीविरूद्ध २०८१ पुस १४ गते अदालतमा मुद्दा दर्ता गराएकी हुन्। ४५ वर्षीय शिक्षकका गल्ती नजरअन्दाज गरिदिन आफन्त, छरछिमेकले दबाब दिए...

साफ यू-२० महिला च्याम्पियनसिपमा श्रीलंकाको पोस्टमा नेपालको सात गोल

१ घण्टा अघि   सेतोपाटी

नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा तेस्रो खेलमा जित निकालेको छ। बंगलादेशमा चार टिमबीच डलब राउन्ड रोबिनको आधारमा भइरहेको दोस्रो राउन्डमा नेपालले श्रीलंकामाथि ७-० गोलको जित निकालेको हो। अघिल्लो राउन्डमा पनि नेपालले श्रीलंकालाई ७-० गोलले नै हराएको...

अब केन्द्रीय सर्भरमा अवरोध आए पनि विमानस्थलको अध्यागनमा काम नरोकिने

१ घण्टा अघि   सेतोपाटी

अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केन्द्रीय सर्भरमा समस्या आए पनि काम नरोकिने भएको छ। यसअघि अध्यागमन कार्यालय केन्द्रीय सर्भरमा मात्रै निर्भर हुँदै आएको थियो। जुन बेलाबेलामा समस्या आएर अध्यागमनको काममा अवरोध हुने गरेको थियो। सर्भरमा समस्या आउँदा कतिपय कालोसूचीमा रहने...

रास्वपाको हस्ताक्षर अभियान : ४६ लाख चन्दा संकलन, झण्डै ६० लाख खर्च

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेका पक्षमा गरिएको हस्ताक्षर संकलन अभियानमा हालसम्म झण्डै ६० लाख खर्च भइसकेको बताए। रास्वपाले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी अभियानका लागि छुट्टै कोष संचालन गरिरहेको जनाएको हो। रास्वपाले सभापति लामिछानेमाथि भएको राजनीतिक...

काठमाडौँ महानगरले विद्यालयका सटर भत्कायो तर पैसा दिएन‚ किन ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले कक्षाकोठा साँघुरो भएको भन्दै सरकारी विद्यालयले भाडामा लगाएका सटर भत्काइ दियो। महानगरपालिका नगरप्रहरीले २०८१ जेठ बाटै जुद्धोदय माध्यमिक विद्यालय (जेपी स्कुल) ठमेल,रत्नराज्य माध्यमिक विद्यालय बानेश्वर, मंगलादेवी माध्यमिक विद्यालय गुह्येश्वरीकाे सटर भत्कायाे। यसैगरी जनकल्याण माध्यमिक विद्यालय बौद्ध,पशुपति मित्र माध्यमिक विद्यालय...

लुम्बिनीमा खानेपानी तथा सहरी मन्त्रालयको खर्च प्रगति उत्कृष्ट

१ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशका विकासे मन्त्रालयहरूमध्ये खर्च कार्यान्वयन प्रगति विश्लेषणका आधारमा खानेपानी तथा सहरी विकास मन्त्रालय उत्कृष्ट देखिएको छ।  प्यूठानबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसको नेतृत्व गर्दै लुम्बिनी सरकारमा सहभागी  नेता सरोज थापा (रोज राणा) नेतृत्वको उक्त मन्त्रालयले प्रदेशका तीन विकासे मन्त्रालयमध्ये खर्च प्रगतिका...

भूमिमन्त्रीको प्रष्टिकरण : बिचौलियाको काम नगरेपछि घुस खायो भनेर अडिओ बनाइयो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बिचौलियाको काम अस्वीकार गरेपछि आफ्नो अभिष्ट पूरा गर्न चरित्र हत्या गरिएको जिकिर गरेका छन्।  उनले पोखराको सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि आफूले अस्वीकार गरेको उल्लेख गरे।...

तिरहुत टाइगर्सले जित्यो लगातार दोस्रोपटक सप्तरी प्राइड लिगको उपाधि

१ घण्टा अघि   सेतोपाटी

तिरहुत टाइगर्सले मेयर कप सप्तरी प्राइड लिगको उपाधि रक्षा गरेको छ। बिहीबार सम्पन्न प्रतियोगिताको सातौँ संस्करणको फाइनलमा टाइगर्सले राजविराज राजदेवी रोयललाई ९ विकेटले पराजित गर्दै लगातार दोस्रो उपाधि जितेको हो। सप्तरीको राजविराजस्थित पब्लिक विन्देश्वरी स्कुल मैदानमा ९३ रनको सामान्य लक्ष्य...

काठमाडौँमा बढ्यो डेंगुको जोखिम

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नियमित पानी परेकाले डेंगु सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ।  विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले ‘एडिस’ जातका पोथी लामखुट्टेको टोकाइबाट लाग्ने डेंगुको सङ्क्रमणको जोखिम पनि बढेको भन्दै सचेत रहन आग्रह गरिएको महानगरको...

बालिका बलात्कार आरोपमा सेनाका हवल्दार पक्राउ

१ घण्टा अघि   सेतोपाटी

बालिकामाथि बलात्कार गरेको आरोपमा नेपाली सेनाका हवल्दार पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले बुधबार राति ३७ वर्षीय दिपक राउतलाई पक्राउ गरेको एसपी अपिलराज बोहराले जानकारी दिए। भक्तपुरको चाँगुनारायण घर भएका उनलाई नागार्जुनको तल्लो टौखेलबाट पक्राउ गरिएको थियो। उनी नेपाली सेनाको शमशेर...

आजदेखि धरहरा १२ घण्टा खुल्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आजदेखि धरहरा १२ घण्टा खुल्ने भएको छ। हरेक दिन बिहान ८ देखि बेलुकी ८ बजेसम्म धरहरा खुला हुने भएको हो।  नागरिकको आवश्यकतालाई मध्यनजर गर्दै समयावधि थप गर्दै धरहरा १२ घण्टा खुला गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ। आजदेखि...

सार्वजनिक अडिओ मेरो होइन, चरित्र हत्या गर्न खोजियो : भूमिमन्त्री अधिकारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले हालै सार्वजनिक अडिओ आफ्नो नभएको दावी गरेका छन्। आज मन्त्रालयको एक वर्षे उपलब्धि सार्वजनिक गर्ने क्रममा उनले यस्तो दावी गरेका हुन्। यसअघिका सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता जोडिएको घुस प्रकरण विवादमा...

सान्भि इनर्जीको सेयर सूचीकृत, कतिमा हुँदैछ पहिलो कारोबार?

१ घण्टा अघि   सेतोपाटी

सान्भि इनर्जी लिमिटेडको ८८ लाख कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ। कम्पनीको पहिलो सेयर कारोबार आगामी आइतबारबाट हुनेछ। पहिलो कारोबारको लागि कम्पनीले एक सय २० रूपैयाँ ७४ पैसादेखि तीन सय ६२ रूपैयाँ २२ पैसाको मूल्य रेञ्ज पाएको छ। नेप्सेले पहिलो...

बर्दियामा गत आर्थिक वर्षमा सबभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता

१ घण्टा अघि   सेतोपाटी

बर्दिया जिल्ला अदालतमा बितेको आर्थिक वर्षमा सबभन्दा धेरै सम्बन्ध बिच्छेदका मुद्दा दर्ता भएको पाइएको छ।  बितेको आर्थिक वर्षमा जिल्ला अदालतमा ४१३ वटा सम्बन्धविच्छेदका मुद्दा परेको अदालतकी सूचना अधिकारी अमृता केसीले बताइन्।  बर्दियामा गत आर्थिक वर्षमा नयाँ मुद्दा १४५० दर्ता  भएका...