महाधिवेशन उद्घाटनमा ५० हजार बढी युवा उतार्ने युवा संघको दाबी
नेकपा एमालेको महाधिवेशनमा युवा संघ नेपालले कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने दाबी गरेको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेले दिएको जानकारीअनुसार मंसिर २७ गते हुने महाधिवेशनको उद्घाटन सभामा युवाहरूको उल्लेख्य सहभागिता बढाउन संंघले विभिन्न वडा, जिल्ला, पालिका र प्रदेशहरू...
