८० प्रतिशत कार्यसम्पादन गरेको ऊर्जामन्त्री खड्काको दाबी
ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेका छन्। बिहीबार मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले कार्यसम्पादन...