खानेपानी विभागको ऐतिहासिक उपलब्धि: ९० प्रतिशत वित्तीय प्रगति
खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको स्पष्ट...