एनआइसी एसिया बैंकले गर्ने लिलाम बिक्री अब पोर्टलमा हेर्न सकिने
एनआइसी एसिया बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ती तथा धितो सुरक्षणमा रहेको सम्पत्तीसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ। बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तीहरू सम्बन्धी सम्पूर्ण किसिमका...