एमालेको सचिवालय बैठक : विधान संशोधनबारे छलफल जारी
काठमडौँ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा अहिले सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा आज विधान संशोधनको बहस औपचारिकरुपमा प्रवेश पाएको छ। एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई कार्यकाल एउटा पदमा रहिसकेपछि...