'झिमझिम' स्पोटीफाइमा समेत पर्यो ट्रेन्डिङमा, दुई करोड नाघ्यो युट्युब भ्युज
गायक एकदेव लिम्बु र भारतीय गायिका नेहा कक्करको सहकार्य रहेको गीत 'झिमझिम' ले छोटो समयमै युट्युबमा २ करोड भ्युज पाएको छ। असार १३ गते (जुन २७) मा सार्वजनिक गीतलाई बिहीबार बेलुकासम्म २ करोड ३ लाखभन्दा बढीपटक हेरिएको छ। यो गीत यतिबेला...