मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढे : गृहमन्त्री लेखक
काठमाडौँ : गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढ्दै गएको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकारसम्बन्धी आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...