सन्तोष सेनले थाले 'बलिदान' को प्रचार
समीर भट्ट अभिनीत फिल्म 'बलिदान' दसैंमा प्रदर्शनमा आउँदैछ। निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको निर्माण पक्षले प्रचारप्रसार थालेको छ। निर्देशक सन्तोष सेनले आफूहरूले फिल्मको देशव्यापी प्रचार यात्रा सुरू गरिसकेको जानकारी दिए। 'बलिदान' मजबुद फिल्म बनेको बताउँदै अबको मुख्य लक्ष्य फिल्मलाई दर्शकको घर-आँगनसम्म पुर्याउनु...