ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले सचिवालय बैठकमा विद्या भण्डारीको विषय प्रवेश

४ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) को च्यासलमा जारी सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किएको विषयले प्रवेश पाएको छ। सचिवालय बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषयमा छलफल गर्नुपर्छ भनेको सचिव भट्टराईले बताए। ‘पूर्वराष्ट्रपतिका बारेमा छलफल हुन्छ। अध्यक्षले छलफल गर्नुपर्छ...

८० प्रतिशत कार्यसम्पादन गरेको ऊर्जामन्त्री खड्काको दाबी

१० मिनेट अघि   सेतोपाटी

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले एक वर्षको अवधिमा उल्लेखनीय नीतिगत सुधारसँगै भौतिक पूर्वाधारको विकास, विद्युत् उत्पादन तथा अन्तरदेशीय व्यापारमा महत्वपूर्ण प्रगति हासिल गरेको दाबी गरेका छन्।  बिहीबार मन्त्रालय सम्हालेको एक वर्ष पूरा भएको अवसरमा पत्रकार सम्मेलन गर्दै मन्त्री खड्काले कार्यसम्पादन...

एमाले सचिवालयमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव प्रस्तुत

२० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ जना पदाधिकारी राख्ने प्रस्ताव प्रस्तुत भएको छ।  एमालेमा हाल १९ जना पदाधिकारी रहेका छन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सो विषय उल्लेख...

जनमत कलह : निलम्बनपछि पनि उपाध्यक्ष साहसहितका नेताहरूमाथि किन भयो आक्रमण ?

३३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जनमत पार्टीभित्रको आन्तरिक कलह अहिले बाहिरै छताछुल्ल बनेको छ। पार्टी निर्माणको सुरुवाती चरणदेखि नै जोडिएका एकपछि अर्को नेताहरूलाई कारबाही गरिएपछि आन्तरिक संघर्ष विस्फोट भएको हो।  पार्टीबाट कारबाही गरिएपछि पनि नेताहरूमाथि आक्रमण भयो, जसलाई लिएर कारबाहीमा परेका नेताहरूले अध्यक्ष डा. सिके...

सन्तोष सेनले थाले 'बलिदान' को प्रचार

३८ मिनेट अघि   सेतोपाटी

समीर भट्ट अभिनीत फिल्म 'बलिदान' दसैंमा प्रदर्शनमा आउँदैछ। निर्माण घोषणादेखि नै चर्चामा रहेको फिल्मको निर्माण पक्षले प्रचारप्रसार थालेको छ। निर्देशक सन्तोष सेनले आफूहरूले फिल्मको देशव्यापी प्रचार यात्रा सुरू गरिसकेको जानकारी दिए।  'बलिदान' मजबुद फिल्म बनेको बताउँदै अबको मुख्य लक्ष्य फिल्मलाई दर्शकको घर-आँगनसम्म पुर्‍याउनु...

सचिव र सहसचिवलाई राखेर राजकुमार गुप्ताले भनेका थिए- मेरो दैनिक खर्च डेढ लाख छ, उठाउनुपर्‍यो नि!

३८ मिनेट अघि   सेतोपाटी

७८ लाख रुपैयाँ 'घुस डिल' गरेकोसम्बन्धी अडिओ सार्वजनिक भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट राजकुमार गुप्ताले राजीनामा दिए। गुप्ताले भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी 'डिल गरेको' अडिओ सार्वजनिक...

मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढे : गृहमन्त्री लेखक

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पर्यावरणीय असन्तुलन र मौसम परिवर्तनका कारण विपद्जन्य घटना बढ्दै गएको बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा वातावरण तथा जलवायु परिर्वतन सरोकारसम्बन्धी आयोजित ३० दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो...

पर्यटन बोर्डका पूर्वसिइओ धनञ्जय रेग्मी रास्वपा प्रवेश

४० मिनेट अघि   सेतोपाटी

नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटिबी) का पूर्वप्रमुख कार्यकारी अधिकृत (सिइओ) धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। बिहीबार रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत् उनले औपचारिक रूपमा रास्वपामा प्रवेश गरेका हुन्। पार्टीका प्रवक्ता...

खानेपानी विभागको ऐतिहासिक उपलब्धि: ९० प्रतिशत वित्तीय प्रगति

४७ मिनेट अघि   सेतोपाटी

खानेपानी मन्त्रालय मातहतको खानेपानी तथा ढल व्यवस्थापन विभागले चालु आर्थिक वर्षमा ९० प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ।  विगतका वर्षहरूमा सुस्त प्रगति देखिँदै आएको विभागले यसपटक उल्लेखनीय सुधार गर्दै सबैको ध्यान खिच्न सफल भएको छ। खानेपानी मन्त्री प्रदीप यादवको स्पष्ट...

रास्वपाले ५९ लाख खर्च गरेर रवि लामिछानेका पक्षमा जुटायो २४ लाख ५७ हजार जनाको हस्ताक्षर

५१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै २४ लाख ५७ हजार जनाले हस्ताक्षर गरेको बताएको छ। बिहीबार केन्द्रीय कार्यालय चःमतिमा पत्रकार सम्मेलन गरेर रास्वपाले सभापतिको न्यायका लागि २४ लाख ५७ हजार ६१८ जनाले हस्ताक्षर गरेका...

विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने

५३ मिनेट अघि   सेतोपाटी

अब विदेश जानेले तीन हजार डलरसम्म साट्न पाउने भएका छन्।  मौद्रिक नीतिमा घोषणा गरिएको व्यवस्था अनुसार राष्ट्र बैंकले परिपत्रमा संशोधन गरेर यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।  हाल भारतबाहेक अन्य मुलुक भ्रमणमा जाने नेपाली नागरिकले प्रतिपटक २५ सय अमेरिकी डलरसम्म साट्न...

कर्णालीका मुख्यमन्त्री कँडेलले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

५६ मिनेट अघि   सेतोपाटी

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले चालु आर्थिक वर्ष सुरू हुने दिन साउन १ गते नै प्रदेशका मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कँडेलसँग मन्त्रीहरू तथा प्रमुख सचिवले कार्यसम्पादन सम्झौता गरेका हुन्। प्रदेश सरकार कार्य विभाजन...

बैंकहरूले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋणपत्रमा लगानी गर्न पाउने

५८ मिनेट अघि   सेतोपाटी

अब वाणिज्य बैंकहरूले आफ्नै लागि ऋणपत्रमा लगानी गर्दा (किनेको र बेचेको दुवैको जोड) प्राथमिक पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्।  हालसम्म प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे।  बैंकले आफूसँग मौज्दात रहेको परिवर्त्र्य विदेशी मुद्राको लगानी व्यवस्थापन...

पाँच करोडभन्दा धेरै लागतका आयोजना ठेक्का लिने निर्माण व्यवसायीले नै मर्मत गर्नुपर्ने

१ घण्टा अघि   सेतोपाटी

पाँच करोड रूपैयाँभन्दा बढी लागत भएका सडक, पुल, बाँध, नहरजस्ता आयोजनाको निर्माण सम्पन्नपछि पनि कम्तिमा पाँच वर्ष निर्माण व्यवसायीले मर्मत गर्नुपर्ने भएको छ। अर्थमन्त्रालयले बिहीबार चालु वर्ष २०८२/८३ को बजेट कार्यान्वयनको लागि मार्गदर्शन जारी गर्दै यस्तो व्यवस्था गर्न भनेको हो।...

सहरका अनौठा मान्छे!

१ घण्टा अघि   सेतोपाटी

तृप्त छन् पेटहरू तृप्त छन् आँखाहरू तर हरदम अतृप्त छन् आजकल केही थान हिजोका धनी सहरिया  मानिसका हृदयका कुनाहरू! आलिसान महल भित्रका मान्छेलाई पर्याप्त छन् सबै सुविधाहरू तर खै किन हो पाइन छाडेछन् त्यहाँभित्र आँखा जुधाउने मान्छे साँच्चैको घाउ देख्ने...

एनआइसी एसिया बैंकले गर्ने लिलाम बिक्री अब पोर्टलमा हेर्न सकिने

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकले आफ्नो नाममा रहेको गैर बैंकिङ्ग सम्पत्ती तथा धितो सुरक्षणमा रहेको सम्पत्तीसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरेको छ।  बैंकले सञ्चालनमा ल्याएको यस अनलाइन पोर्टलमा बैंकले लिलाम बिक्री गर्ने सम्पत्तीहरू सम्बन्धी सम्पूर्ण किसिमका...

शेखर कोइरालाले खुमलटार पुगेर भेटे प्रचण्डलाई

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई भेटेका छन्। अध्यक्ष प्रचण्डलाई भेट्न नेता कोइराला बिहीबार उनकै निवास खुमलटारमा पुगेका हुन्। ‘अध्यक्षज्यू र कोइरालाबीच समसामयिक राजनीतिक घटनाक्रम, संघीय सरकार र मन्त्रीहरूका पछिल्ला अडिओ प्रकरण...

प्रभा र हिमालले विश्व पारा एथलेटिक्स खेल्ने

१ घण्टा अघि   सेतोपाटी

हिमाल अर्याल र प्रभा आङदेम्बे विश्व पारा एथलेटिक्स च्याम्पियनसिपका लागि छानिएका छन्। भारतको नयाँ दिल्लीमा सेप्टेम्बर २६ देखि अक्टोबर ५ तारिखसम्म हुने प्रतियोगिताका लागि २ खेलाडी छानिएको पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवाकोटीले जनाएका छन्। हिमालले सटपुट तथा प्रभाले...

एमालेको सचिवालय बैठक : विधान संशोधनबारे छलफल जारी

१ घण्टा अघि   थाहाखबर

काठमडौँ : नेकपा एमालेको दोस्रो विधान महाधिवेशनको तयारीका सन्दर्भमा अहिले सचिवालय बैठक बसिरहेको छ। पार्टी कार्यालय च्यासलमा जारी बैठकमा आज विधान संशोधनको बहस औपचारिकरुपमा प्रवेश पाएको छ।  एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई कार्यकाल एउटा पदमा रहिसकेपछि...

पर्यटन बोर्डका पूर्वसिइओ डा.धनञ्जय रेग्मी रास्वपा प्रवेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड (एनटीबी)का पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्। आज रास्वपाको पार्टी कार्यालय बालाजुस्थित घण्टीघरमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा रास्वपामा प्रवेश...

पढ्दै गर्दा हराएको भविष्य!

१ घण्टा अघि   सेतोपाटी

हामीमध्ये धेरैले वातावरण, जलवायु परिवर्तन र जैविक विविधता जस्ता विषयहरू स्कुल, कलेजमा पढेका छौँ। तर ती किताबका अक्षरहरू कहिलेकाहीँ हाम्रो दैनिक जीवनको यथार्थसँग मेल खान सक्दैनन्। यो लेखमा मैले मेरो गाउँ, किसान, खोलो र सानी केटीको मासुम प्रश्नहरूबाट सिकेका ती...

आइएमई पे र खल्तीको एकीकृत सेवा सञ्चालनमा

१ घण्टा अघि   सेतोपाटी

आइएमई पे र खल्ती मर्ज भएर बिहीबार (साउन १ गते)बाट ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। बिहीबार एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा गरिएको हो।  झन्डै एक दशकदेखि विभिन्न डिजिटल...

ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते

१ घण्टा अघि   सेतोपाटी

दाङको दंगीशरणको रहरपुरमा ट्याक्टर दुर्घटना हुँदा प्रहरी जवानसहित दुई जना घाइते भएका छन्।  दंगीशरण गाउँपालिका–१ रहरपुरका २५ वर्षीय प्रहरी जवान शिवन चौधरी र सोही ठाउँ निवासी १८ वर्षीय क्षितिज चौधरी घाइते भएका छन्।  प्रहरी चौकी हिवुवा काभ्रेमा दरबन्दी भई प्रहरी चौधरी रोसी...

रास्वपाले उम्मेदवार छनोटका लागि बनायो कार्यविधि

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्य निर्वाचन ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’का लागि उम्मेदवार छनोटको कार्यविधि सार्वजनिक गरेको छ।  रास्वपाले बनाएको कार्यविधिमा नेतृत्व क्षमता, राजनीतिक निकटता, समावेशिता र आन्तरिकरुपमा हुने प्रारम्भिक निर्वाचनमा प्राप्त मतलाई उम्मेदवार छनोटको आधार...