एमाले सचिवालयमा वरिष्ठ उपाध्यक्ष हटाउने प्रस्ताव प्रस्तुत
काठमाडौँ : नेकपा एमालेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष हटाएर ११ जना पदाधिकारी राख्ने प्रस्ताव प्रस्तुत भएको छ। एमालेमा हाल १९ जना पदाधिकारी रहेका छन्। पार्टीको जारी केन्द्रीय सचिवालय बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा सो विषय उल्लेख...