सुख्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो
सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो। त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो। एकीकृत जाँचचौकीमा मालवाहक...