कमल थापाले राखेको कार्यक्रममा राजेन्द्र लिङ्देनले भने- हामी सँगै छौं
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था पुनर्स्थापनाको पक्षमा राप्रपा नेपालसँग सँगै रहेको बताएका छन्। राप्रपा नेपालले सोमबार दिउँसो शान्तिबाटिकामा गरेको 'जनप्रदर्शन'मा बोल्दै अध्यक्ष लिङ्देनले लिङ्देनले अहिलेको मुद्दामा राप्रपा राप्रपा नेपालसँगै रहेको बताएका हुन्। 'मलाई धेरै कुरा भन्नुछैन। हामी...