राजावादीहरू एकजुट
राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा बोकेर आन्दोलन गरिरहेका विभिन्न दल, अभियान र समूहका मुख्य नेताहरू सोमबार एकै मञ्चमा देखिए। राप्रपा नेपालको आयोजनामा काठमाडौंको शान्तिबाटिकामा भएको 'जनप्रदर्शन' मा राजावादीहरू एकजुट देखिएका हुन्। राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना र संघीयता खारेजीको मुद्दा उठाएका राप्रपादेखि 'संयुक्त जनआन्दोलन...