रुसका राष्ट्रपति पुटिनले गरे तीन दिने युद्धविरामको घोषणा
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दोस्रो विश्वयुद्धको विजय दिवसको अवसर पारेर मे ८ देखि १० सम्म तीन दिनका लागि आकस्मिक युद्धविरामको घोषणा गरेका क्रेमलिनले सोमवार जनाएको छ। किएभले पनि यस्तै आदेश जारी गर्ने अपेक्षा गरेको मस्कोले जनाएको छ। साथै, युद्धमा रोक...