अध्ययन भन्छ: बैंकिङ प्रणालीमा अझै मर्जर गर्न सकिन्छ
विसं २०७३ मा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने र गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली ल्याएयता मात्रै तीन सय एक संस्थाबीच मर्जर तथा प्राप्ति भएर एक सय ३३ संस्थामा सीमित भइसकेका छन्। यसरी गाभिएका केही...