अरुण नदीमा जीप खस्यो, ३ जना गम्भीर
सङ्खुवासभा : सङ्खुवासभाको सदरमुकाम खाँदबारीबाट धनकुटातर्फ जाँदै गरेको बोलेरो जिप अरुण नदीमा खस्दा ३ जना घाइते भएका छन्। सोमवार धर्मदेवी नगरपालिका–८ सुर्तीबारीमा प्रदेश १-०२-००२ च ४१०३ नम्बरको गाडी दुर्घटना हुँदा चालकसहित तीनजना गम्भीर घाइते भएका छन्। बोलेर जिप दुर्घटना हुँदा...