हिरासतमा रवीन्द्र : रिहाइका लागि न राजावादी समूहको बलियो साथ, न प्रहरीबाट सम्मान
काठमाडौँ : ठूलो जनधनको क्षति हुनेगरी गत १५ चैतमा भएको हिंसात्मक राजावादी आन्दोलनपछि पक्राउ परेका प्रमुख नेताहरूमध्ये अहिले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमात्र प्रहरी हिरासतमा छन्। उनीसँगै १५ गते राति पक्राउ परेका राप्रपा महामन्त्री धवलशमशेर राणा हप्ता दिनअघि (वैशाख ७ गते) नै...