अक्षय कुमारको 'केसरी २' ले अहिलेसम्म कति कमायो?
बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'केसरी २' ले बक्स अफिसमा सुखद कमाइ गरिएको छ। भारतीय सञ्चारमाध्यम नवभारत टाइम्सका अनुसार फिल्मले १० दिनमा ६५ करोड ४० लाख भारू कमाएको छ। यो फिल्मले ९ करोड ५० लाख भारूमा ओपनिङ गरेको थियो। फिल्ममा पञ्जाबस्थित...