पाथीभारा केवलकार विवादः आन्दोलनरत पक्षलाई वार्तामा आउन केवलकार कम्पनीको आग्रह
काठमाडौं । पाथीभरा देवी दर्शन केवलकार कम्पनीले ताप्लेजुङको पाथीभरामा निर्माणाधिन केवलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आग्रह गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले गत हप्ता राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पाथीभरामा निर्माणाधिन केबरकारसँग सबन्धित स्थानीयवासीका सरोकारका केही विषयमा...