विश्वनाथ ट्रेड हाउसलाई नगद तीन लाख जरिवाना
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चन्द्रागिरी स्थिति विश्वनाथ ट्रेड हाउस प्रा.लि.लाई नगद तीन लाख रुपियाँ जरिवान गरेको छ । दैनिक बजार अनुगमनका क्रममा विभागबाट खटिएको टोलिले उक्त फर्ममा छापा मार्दा कम्पनीले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा...