तीनकुने घटनामा थप १२ जना छुटे
काठमाडौंको तीनकुने घटनामा पक्राउ परेका थप १२ जना हाजिर जमानीमा रिहा भएका छन्। चैत १५ गते तीनकुनेमा तोडफोड, आगजनी लगायतका घटनामा पक्राउ परेका १२ जनालाई रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले बताए। १२ जनामाथि आपराधिक उपद्रव कसुरमा...