माधव नेपालको तर्क– शिक्षकले हामीलाई खेदेका होइनन्, नाराबाजी गरेर स्वागत गरेका हुन्
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सोमबार शिक्षक आन्दोलनमा पुग्दा आफूहरुलाई शिक्षकले नखेदेको जिकिर गरेका छन् । आजको घटनाको समाचार सामाजिक सञ्जालमा भाइरल भएपछि उनले भिडियामार्फत गलत प्रचार गरेको जिकिर गरेका हुन् । माधव नेपाल र झलनाथ खनाल शिक्षक...