दोर्दी खोला जलविद्युतको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (वैशाख १४) अन्तिम दिन रहेको छ । कम्पनीले यसअघि चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म मात्रै आवेदन दिन पाउने भनेको थियो ।...