जब स्टेजमा उक्लियो याक...
काठमाडौं : स्टेजमा वाद्यवादकको एउटा समूहले भायोलिन, चेलो, पियानो, तबला, बाँसुरी लगायत वाद्यवादन बजाइरहेका छन्। बाजाबाट निस्किएको पर्वतीय ध्वनिले दर्शकदीर्घमा रहेका सबैको मन खिचेको आभाष हुन्छ। त्यत्तिकैमा हलको पछिल्तिर एउटा आकृति देखा पर्छ। याकको मस्कट पहिरिएका दुई कलाकार पर्वतीय ध्वनिको...