राशिफलः आज (वैशाख १४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८२ साल वैशाख महिनाको १४ गते आइतबार, वैशाख कृष्णपक्षको अमावश्या तिथि । आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन रहेको छ । मेष सामाजिक सक्रियता बढ्न जाने छ । जोखिम लिएर अघि बढ्ने सोचमा...