बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक छ: राजेन्द्र बजगाई
नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईले बलियो उड्डयन सेवा विधेयक पास गर्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै उनले भने, ‘नेपालको अन्तर्राष्ट्रिय छवि सुधार्न, पर्यटन अर्थतन्त्र जोगाउन र नागरिकहरूको ज्यान जोगाउन अब ढिला नगरी बलियो उड्डयन सेवा विधेयक पास गर्न अत्यावश्यक...