साफ यू-१९ च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
राष्ट्रिय यू-१९ टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आगामी साफ यू-१९ पुरुष च्याम्पियनसिप २०२५ को लागि अन्तिम टोली घोषणा गरेका छन्। च्याम्पियनसिप मे ९ देखि १८, २०२५ सम्म भारतमा आयोजना हुँदैछ। च्याम्पियनसिपको समूह ए मा माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन्...