बलिउड अभिनेत्रीभन्दा बढी पारिश्रमिक लिन्छिन् तृषा
तृषा कृष्णन दक्षिण भारतीय फिल्मकी चर्चित अभिनेत्री हुन्। उनले थुप्रै तमिल र तेलुगु फिल्ममा काम गरेकी छन्। उनी आगामी फिल्म 'ठग लाइफ' मा देखिँदैछिन्। यस फिल्मको लागि उनले बलिउड अभिनेत्रीभन्दा बढी पारिश्रमिक लिएकी छन्। भारतीय सञ्चारमाध्यम अमर उजालाका अनुसार यस फिल्मको लागि...