यो गर्मीमा जाने होइन त जुस जंगल?
गर्मीमा जंगल यात्रा गर्नेहरू कमै हुन्छन्। काठमाडौं झोछेँको यो जंगलमा भने गर्मी जति बढ्छ, मान्छेको भिड उति बढ्दै जान्छ। हामी कुरा गर्दैछौं, 'जुस जंगल' को। करिब तीन वर्षअघि खुलेको यो पसल झोछेँमा बढी चहलपहल हुने ठाउँमध्ये पर्छ। घरैपिच्छे खुलेका रेस्टुरेन्ट...