सांसद माया राई पक्राउकाे सूचना संसद्मा सुनाइयो
काठमाडौं : संसद्मा कांग्रेस सांसद माया राई पक्राउ परेको सूचना सुनाइएको छ। सहकारी ठगीमा संलग्न रहेको आरोपमा उनी शनिबार पक्राउ परेकी थिइन्। सांसद राई पक्राउ परेको सूचना शनिवार नै संघीय संसद् सचिवालय पुगेको थियो। उक्त सूचना आइतबार प्रतिनिधि सभाको बैठकमा...