तिते करेलामा भेटियो ७५ प्रतिशत विषादी
पछिल्लो समय तिते करेलामा विषादीको मात्रा अत्यधिक भेटिन थालेको छ। कालीमाटी फलफूल तथा तरकारी विकास समितिको तथ्यांक अनुसार आइतबार तरकारीमा विषादी जाँच गर्ने क्रममा तिते करेलामा विषादीको मात्रा अत्यधिक भेटिएको हो। तथ्यांक अनुसार आइतबार तिते करेलाको नमुना परीक्षण गर्दा चितवनका...