आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप, एक दर्जनभन्दा बढि शिक्षक घाइते
काठमाडौं । दुई साताभन्दा लामो समयदेखि राजधानी केन्द्रीत आन्दोलनन गर्दै आएका शिक्षकमाथि आइतबार प्रहरीले बल प्रयोग गरेको छ । बिजुलीबजार–नयाँबानेश्वर सडक खण्डमा भेला भएर प्रदर्शनमा उत्रिएका शिक्षकहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । अघिल्ला दिनहरुमा आन्दोलन गर्न दिएको ठाउँमा...