श्री ५ भनेर वक्तव्य निकाल्ने पूर्वराजा ज्ञानेन्द्र शाहलाई कारबाही गर्नुपर्छ : ठाकुर गैरे
काठमाडौं : नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले संविधानपरीत वक्तव्य निकालेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाह र उनका संवाद सचिव फणि पाठकलाई तत्काल कारबाही गर्न माग गरेका छन्। आइतबारको प्रतिनिधिसभामा उनले भारतको जम्मु कश्मीरमा भएको आतंकवादी हमलाबारे निकालेको वक्तव्य संविधानको उपहास हुने किमिसको...