ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

५४ सेकेन्ड अघि   थाहाखबर

सिरहा : सिरहाको प्रमुख भन्सार कार्यालय माडरले चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा राजस्व असुलीको लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । कार्यालयका अनुसार असार महिनाबाहेक नै रु १३ करोड ७५ लाख ८१ हजार राजस्व सङ्कलन भइसकेको छ,...

शनिबारको साइकल यात्रा: प्रकृति, संस्कृति र शान्तिको स्पर्शमा

४ मिनेट अघि   सेतोपाटी

शनिबारको दिनलाई विशेष र अर्थपूर्ण बनाउने उद्देश्यले म र मेरो साथी जुलेन्द्रले घुमघामको योजना बनायौं। मलाई साइकल यात्रा गर्न बहुत सौख लाग्छ। साइकल यात्राले शारीरिक तन्दुरूस्ती मात्र होइन, मानसिक सन्तुलन, आत्मिक शान्ति र प्रकृतिसँग पनि नजिक बनाउँछ।  त्यसैले शहरीको कोलाहलबाट बाहिर, हरियालीले...

पर्यटन क्षेत्र नेपालको समृद्धिको महत्वपूर्ण आधार: अर्थमन्त्री पौडेल

१९ मिनेट अघि   सेतोपाटी

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले समृद्धिका लागि पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताएका हुन्। ‘समृद्धिका निम्ति हामीसँग अरू विभिन्न कुराहरू छन्। त्यसमध्येको एउटा शक्तिशाली विकल्प पर्यटन हो। यसको अनगिन्ति सम्भावना...

एमालेले सत्ता गठबन्धनको न्यूनतम शिष्टाचार पनि पालना गरेनः विमलेन्द्र निधी

२२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधीले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्युनतम शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्। जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरुसँगको भेटका क्रममा उनले नेपाली कांग्रेस सहमति र सामूहिक अभियानको लागि सधैँ तयार रहेको तर एमाले भने...

एएफसी महिला एसियन कप छनोट : जितका लागि नेपाली टोलीलाई प्रधानमन्त्रीको शुभकामना

२९ मिनेट अघि   थाहाखबर

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एएफसी महिला एसियन कप छनोट’ का खेलाडीहरूलाई जितको शुभकामना दिएका छन्।  श्रीलङ्काको टोलीलाई जितेर आज शनिबार उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धाका लागि तयारीमा रहेको नेपाली टोलीलाई प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास, बालुवाटारबाट भर्चुअल संवादका माध्यमबाट सफलताको शुभकामना दिएका हुन्।  उज्वेकिस्तानको तासकेन्दस्थित...

पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार हो : अर्थमन्त्री पौडेल

५० मिनेट अघि   थाहाखबर

काठमाडाैं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पर्यटन क्षेत्र नेपालको समृद्धिको आधार भएको बताएका छन्। शनिबार काठमाडौंमा आयाेजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले समृद्धिका निम्ति धेरै कुराहरू रहेको र पर्यटन क्षेत्र त्यसमध्येको एउटा महत्वपूर्ण क्षेत्र भएको उल्लेख गरे।  मन्त्री पाैडेलले नेपालमा पर्यटनको अनगिन्ती...

राज्य व्यवस्थामा कुलिङ पिरियडबारे भएको कमजोरीले अरू समितिका सांसदहरू पनि झस्किएका छन्: सांसद कार्की

५५ मिनेट अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छन्। प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले नीति निर्माण गर्न गाह्रो काम भएकाले संसोधन हाल्दा...

महिला तथा सामाजिक मामिला समिति सभापतिको प्रस्ताव- विधेयकहरूमा आवश्यक सुझाव लिन विज्ञ नियुक्त गरौं

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने विषयमा छलफल भएको छ।  शनिवार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरुमाथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने  विषयमा छलफल भएको हो।  समितिमा आउन...

नेताको भाषणमा सीमित भएको नेपाललाई सिंगापुर बनाउने सपना!

१ घण्टा अघि   सेतोपाटी

हाम्रा शीर्ष नेताहरूले बारम्बार आफ्नो भाषणमा दोहोर्‍याउने गर्छन्। ‘नेपाललाई सिंगापुर बनाउँछौं,’ उनीहरूले यसै भन्छन्। मलाई रहर पनि थियो, हाम्रा नेताहरूले नेपाललाई कस्तो बनाउने सपना देखेका छन् भनेर बुझ्न।  १३ मे २०२५ मा म पहिलो पटक सिंगापुर पुगेँ। सिंगापुरको चांगी विमानस्थल...

बाढीको सूचना दिन सेती नदीको तटीय क्षेत्रमा जडान गरियो साइरन

१ घण्टा अघि   सेतोपाटी

तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाद्वारा सेतीनदी तटीय क्षेत्रका बासिन्दालाई प्राकृतिक विपद्बाट बचाउन बाढीसम्बन्धी सूचना दिने साइरन जडान गरेको छ। सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आयोजनाको बाँध र सोबाट तल्लो तटीय क्षेत्रमा पानीको सतहमा आउनसक्ने उतारचढावका विषयमा...

स्थानीय तहमा एमालेले सत्ता गठबन्धनको न्यूनतम् शिष्टाचार पनि पालना गरेन : विमलेन्द्र निधि

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं: नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले स्थानीय तहमा नेकपा एमालेले सत्ता गठबन्धनको न्यूनतम् शिष्टाचार पनि पालना नगरेको आरोप लगाएका छन्। जनकपुरमा शनिबार पार्टीका नेता, कार्यकर्ताहरूसँगको भेटमा उनले एमाले सहमति र सामूहिक अभियानमा जोडिन नखोजेको बताए। एमालेले नगरपालिकाको बजेट ल्याउन समस्या सिर्जना गरिरहेको...

विधेयकमाथि छलफल गर्न पारिश्रमिक दिएर विज्ञ नियुक्ति गर्दै संसदीय समिति

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले विधेयकहरू माथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको छ। शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले विधेयकहरू माथिको छलफलका लागि आवश्यक सुझाव लिन विज्ञ नियुक्ति गर्ने भएको हो। समितिमा आउन लागेको...

अपराजित रहँदै नेपालले जित्यो एसिसी मेन्स यू-१६ इस्ट जोन कप

१ घण्टा अघि   सेतोपाटी

नेपालले सिंगापुरलाई पराजित गरी ‍एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधि जितेको छ। मलेसियाको युकेएम वाइएसडी ओभलमा पहिले बलिङ गरेको नेपालले सिंगापुरलाई ४०.५ ओभरमा अल आउट गर्दै ११३ रनमा समेटेको थियो। उक्त लक्ष्यलाई नेपालले २९ ओभरमै भेटाएर उपाधि जितेको हो। नेपालका...

अपराजित रहँदै नेपालले जित्याे यू-१६ इस्ट जोन कपकाे उपाधि

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि अपराजित रहँदै नेपालले जितेका छ। शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको हो ।  फाइनलमा सिंगापुरले दिएकाे ११४ रनको सामान्य लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर पुरा गर्याे । नेपालका लागि...

विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हालौँ : सांसद कार्की

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले संसदमा प्रस्तुत हुने विधेयकमा गहन अध्ययन गरेर मात्रै संशोधन हाल्नुपर्ने बताएकी छन्। प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा शनिबार बोल्दै उनले यस्तो बताएकी हुन्।   सांसद कार्कीले नीति निर्माण गर्न...

प्रधानमन्त्री ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलको भेट

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपालमा विभिन्न क्षेत्रमा लगानीको सम्भावना र अवसरहरूका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मलेसिया–नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलले आज भेट गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्याराडाइज्ड ग्रुप कम्पनी, मलेसियाका कार्यकारी अध्यक्ष प्रदीपकुमार कुक्रेजा (दातो) को नेतृत्वमा आएको २०...

म को हुँ, किन छु?

२ घण्टा अघि   सेतोपाटी

मनन गरौं त, हामी कस्तो अवस्थामा के खोज्छौं! आफूसँग भएको; आफूले देखेको, भोगेको, जानेको, राखेको चिजवस्तु आदि आवश्यक परेका बेला खोजी गर्छौं। फेला परेन भने कुनै विकल्पले प्रतिस्थापन गर्छौं। यसो गर्न नसके त्यागिदिन्छौं। कहिलेकाहीँ आफूले नजानेको चिजवस्तु हराएको महसुस गर्नु र...

शहरीकरणले दश वर्षमा घट्यो १६.६ प्रतिशत खेतीयोग्य जमिन

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपालमा अक्सर खेतीयोग्य भूमिमा शहरीकरण हुने गरेको पाइएको छ । २०७८ को जनगणनाअनुसार नेपालमा दश वर्षकाे अवधि (२०६८ देखि २०७८ सम्म)मा खेतीयोग्य जमिन १६.६ प्रतिशत (२२ लाख हेक्टरबाट १८ लाख हेक्टर) ले घटेको छ ।  सबैभन्दा धेरै खेतीयोग्य भूमि...

जोखिम मोलेरै भांँचिएको पुलबाट ओहोरदोहोर (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका ४ र १ को सीमामा  रहेको पुल  भाँचिएपछि सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रुपमा रहेको ४५ वर्ष अगाडि निर्माण भएको सो भाँचिएको हो। पुल भाँचिएसँगै बनेपा, नाला...

बनेपामा भाँचियो ४५ वर्ष पुरानो पुल (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमामा रहेको पुल भाँचिएको छ। पुल भाँचिएसँगै सो सडकमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। अरनिको राजमार्गको साँगा धुलिखेल सडकको विकल्पको रूपमा रहेको उक्त पुल ४५ वर्ष अगाडि निर्माण भएको थियो। पुल भाँचिएसँगै बनेपा, नाला भएर काठमाडौं...

बसाइँसराइले रित्तिएको काँठ क्षेत्र (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

नेपालको जनसंख्या गाउँबाट ओरालो र सहरमा उकालो लाग्ने क्रम तीव्र बन्दै गएको छ। मानिसको सहर मोहले गर्दा जनसंख्या सहरकेन्द्रित हुँदा गाउँ रित्तिँदै गएका छन्। राष्ट्रिय तथ्याङ्क कार्यालयले शुक्रबार मात्र सार्वजनिक गरेको नेपालमा सहरीकरण र विकास विषयक प्रतिवेदनमा गाउँ तुलनामा सहरी क्षेत्रमा...

चीनद्वारा नयाँ परीक्षण उपग्रह सफलतापूर्वक प्रक्षेपण

३ घण्टा अघि   थाहाखबर

चीनले दक्षिणपश्चिमी प्रान्त सिचुआनमा रहेको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा नयाँ परीक्षण उपग्रह पठाएको छ । शियान–२८ बी ०१ उपग्रह साँझ ५ः३५ बजे (बेइजिङ समय) लङ मार्च–४ सी वाहक रकेटबाट प्रक्षेपण गरिएको थियो । पूर्व निर्धारित कक्षामा सफलतापूर्वक प्रवेश गरेको...

यू-१६ इस्ट जोन कपकाे उपाधि जित्न नेपाललाई ११४ लक्ष्य

३ घण्टा अघि   थाहाखबर

काठमाडौं : एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जित्न नेपालले सिंगापुरबाट ११४ रनको सामान्य लक्ष्य पाएकाे छ। फाइनलमा नेपालविरुद्ध पहिला ब्याटिङ गरेको सिंगापुर ४० ओभर ५ बलमा ११३ रनमा अलआउट भयो । सिंगापुरका रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए । बलिङमा नेपालका...

संसदका माननीय सदस्यलाई खुला पत्र– शिक्षक बन्न यस कारण पढ्नुपर्छ शिक्षाशास्त्र!

४ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा र राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरू, म त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायको प्राध्यापक तथा नेपाल शिक्षाशास्त्री समाजको महासचिवका हैसियतले माननीय सदस्यहरूलाई यो खुलापत्र लेख्दै छु। हालै प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षाशास्त्रसँगै अन्य जुनसुकै संकायमा पढेका व्यक्तिलाई...