ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

जिरीको हरियो चौर र गाई फर्मको सम्झना (तस्बिरहरू)

२ मिनेट अघि   सेतोपाटी

जिरी नामै कति मिठो लाग्छ। शितल हावापानी, हरियाली जंगलले भरिएका, नागबेली आकारमा बग्ने खोला–नालाको संगीत, अनि आफ्नोपनले भरिएको त्यो ठाउँ – जिरी मेरा लागि केबल गन्तव्य मात्र होइन, आत्मीयता बोकेको एक संवेदना हो। वर्षमा तीन–चारपल्ट पुगिहाल्छु, कुनै न कुनै बहाना...

कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

३ मिनेट अघि   सेतोपाटी

निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ। शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार...

वीरगञ्जबाट पिकनिक खान आएका शर्माको टौवास खोलाले बगाउँदा मृत्यु

१९ मिनेट अघि   थाहाखबर

बागमती : मकवानपुरको भिमफेदी गाउँपालिका १  स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ।  खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका ५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

किन काट्नुभयो छोरीसँग बुहारीको कुरा

२४ मिनेट अघि   सेतोपाटी

चौरासी वर्षीय मेरी आमा नातिले पठाइदिएको फराकिलो ग्याजेटमा हाँस्दै भन्नुहुन्छ, 'के गर्नु बस्छु कौसीमा। हेर्छु बाटोतिर। डुल्छन् आँखा परपरसम्म। को को हिँड्छन् बाटामा भनेर गन्छु। कहिले आँखामा हातको पाली लगाएर हेर्छु, देख्छु कि आफन्ती कोही भनेर। तिमीहरू पनि आउँदै छौ...

मैमाथि प्रश्न उठेको छ भने त्यसको जिम्मा लिन्छु: प्रधानन्यायाधीश राउत

२६ मिनेट अघि   सेतोपाटी

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुलुकमा काम गर्न सहज नभएको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘सुनेको शासनः भोगेको प्रशासन’ किताबको लोकार्पण गर्दै उनले  काम गर्न खोज्दा जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा हुने बताउँदै त्यसका बाबजुद पनि अनुकूलता खोज्न जरूरी भएको बताएका हुन्। ‘मुलुकमा कुनै...

सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छ : मन्त्री चौधरी

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन्। शनिवार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पञ्चायती र राणा शासनभन्दा अहिले धेरै कुरामा परिवर्तन आएको...

राजर्षि विश्वविद्यालयको भवन निर्माणमा एमाले सांसदले अवरोध गरे : विमलेन्द्र निधि

४३ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा राजर्षि विश्वविद्यालयको केन्द्रीय प्रशासकीय भवन बनाउन एमालेका दुई सांसदले अवरोध गरेको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले राजर्षि स्वतन्त्र रूपमा स्थापना भएको बताए। त्यसैले यसलाई सफल बनाउन सबैको साथ...

साथीहरूसँग बनभोज खान आएका थिए, बिते खोलाले बगाएर

५५ मिनेट अघि   सेतोपाटी

मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न सवा ३ बजे मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाएर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साको बीरगन्ज महानगरपालिका-५ का अन्दाजी ४५/५० वर्षीय पुरूषोत्तम शर्मा छन्। जिल्ला प्रहरी कार्यालय...

‘प्रभाका चम्किला ताराहरू’

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ।  प्रभा एलुम्नाई एसोसिएसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा प्रेमनारायण अर्यालले सो पुस्तकको लोकार्पण गरेका हुन्। पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लास्थित चौँरीदेउराली गाउँपालिका–६ कात्तिकेदेउरालीमा अवस्थित प्रभा माध्यमिक विद्यालयबाट प्रवेशिका...

सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलनमा ल्याउन आवश्यक : मन्त्री अधिकारी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलन कायम गर्नुपर्ने बताएका छन्। शनिवार ललितपुरमा १०३ औँ अन्ताराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतका कमजोरी सच्याएर...

एमालेले कारबाही सिफारिस गरेका वडाध्यक्षलाइ मेयर हर्क साम्पाङको सम्मान

१ घण्टा अघि   सेतोपाटी

मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका धारन -४ का वडाध्यक्ष धनबहादुर राईलाई उनको दल एमालेले कार्वाही सिफारिस गरेपछि मेयरको टिमले चाहिँ शनिबार सम्मान गरेको छ। धरान १७ को पटनालीमा भैरहेको श्रमदानमा शनिबार वडाध्य्क्ष राईलाई मेयरसहितको टिमले सम्मान...

मेरो नि भिसा आयो बा!

१ घण्टा अघि   सेतोपाटी

मेरा बालाई छोरो घर बस्दिए हुन्थ्यो भन्ने पनि छ, अनि बालाई छोरोले आफ्नै आँखा अगाडि प्रगति गर्दियोस् भन्ने पनि छ।  मेरा बालाई छोरोले यही देशमै बसेर केही गरोस् भन्ने पनि छ, तर बालाई देशको स्थिति नै थाहा छैन। बाले देशमा के बितिराको छ त्यो...

विकास निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि आठ करोड ...

माओवादी मुख्यालय पेरिसडाँडामा पाँच कम्युनिष्ट पार्टीकाे बैठक

१ घण्टा अघि   थाहाखबर

काठमाडाैं : विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठक नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ। माओवादीसहित एकीकृत समाजवादी, नेकपा, नेकपा मसाल र क्रान्तिकारी माओवादी पेरिसडाँडामा जुटेका हुन्।  बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा (विप्लव) का प्रवक्ता...

विराटनगरले रिटेन गर्‍यो सन्दीपसहित ६ खेलाडी

१ घण्टा अघि   सेतोपाटी

दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि विराटनगर किंग्सले सन्दीप लामिछानेसहित ६ खेलाडी रिटेन गरेको छ।  विराटनगरले सन्दीपलाई मार्कीको रुपमा टोलीमा राख्दा लोकेश बम, प्रतिश जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्टलाई टोलीमा राखेको हो। विराटनगर किंग्सले रिटेन गरेका खेलाडी ...

जब प्रधानमन्त्रीले भने- हेलो साम्बा एन्ड टिम विस यु अल द बेस्ट...

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : श्रीलङ्काली टोलीलाई जितेर उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न तयार नेपाली महिला फुटबल टोली आज प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश लिँदै थियो। स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएलगत्तै नियमित काममा व्यस्त रहनुभएका प्रधानमन्त्री ओलीले आज प्रधानमन्त्री निवास, बालुुवाटारबाट ‘भर्चुअल’ माध्यमबाट...

वरपर रहेका अवसर चिन्न आवश्यक : प्रधानन्यायाधीश राउत

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता, विघ्नबाधामा अनुकूलता खोज्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा देखिने गरेको भन्दै उनले प्रतिकूलता, असहजता, विघ्नबाधामा...

देशमा एकदम राम्रो भएको छैन, बर्बाद पनि भएको छैन: गगन थापा

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भएपनि भने जति गर्न नसकेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा देशले एकदमै राम्रो गरेको भन्ने भनाइ र बर्बाद नै भएको भन्ने भनाइ दुबै नपत्याउन उनले विद्यार्थीहरूलाई आग्रह गरेका हुन्।  उनले...

गर्नुपर्ने जति राम्रो गर्न सकेनौँ : गगन थापा

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशमा केही राम्रो भए पनि भने जति गर्न नसकेको बताएका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले कसैले देशमा खतरा गरेको छ भनेर पनि नपत्याउन र देशमा केही...

०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रूपमा लिएका छौं: प्रचण्ड

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले ०८४ लाई क्रान्तिको एउटा नयाँ चरणको रुपमा लिएको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा (माओवादी केन्द्र) पर्सा—काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ बाट देशलाई क्रान्तिको एउटा...

जहाँ प्रहरीले सुझाउँछन्- उजुरी होइन, तिमी पनि अरूकै साइकल लिएर टाप कस!

२ घण्टा अघि   सेतोपाटी

पश्चिम युरोपमा कानूनी राज छ भन्ने गहिरो छाप थियो ममा। आम्स्टरडामका प्रहरीले त्यो भंग गरिदिए। एक मित्रको साइकल हराएको थियो, र ऊ प्रहरी कार्यालय पुगेर उजुरी दाखिला गर्‍यो। ऊ स्तब्ध भयो त्यतिखेर जब प्रहरी अफिसरले उजुरी लिन आनाकानी गरे। उल्टै...

पेरिसडाँडामा पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल

२ घण्टा अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र)सहित पाँच कम्युनिस्ट पार्टीका नेताहरूबीच छलफल सुरू भएको छ। शनिबार दिउँसो पेरिसडाँडास्थित माओवादी केन्द्रको पार्टी कार्यालयमा पाँच कम्युनिस्ट पार्टीका नेताहरू छलफलमा जुटेका हुन्। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल,...

चिकित्सकको आन्दोलन: सोमबार बहिरंग सेवा नदिने, चिकित्सकहरूको लाइसेन्स सबै काउन्सिलमा लगेर बुझाउने

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : उपभोक्ता अदालतबाट चिकित्सकहरूले उपचारमा लापर्बाही गरेको भन्दै केही निजी अस्पताल र चिकित्सकलाई दोषी करार गर्दै क्षतिपूर्ति भराउने आदेश जारी भएपछि नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएको छ।  उसले धर्ना, आकस्मिक बाहेकका उपचार सेवा बन्द र चिकित्सक लाइसेन्स नै फिर्ता गर्नेसम्मको विरोधका...

उज्वेकिस्तान विरूद्धको खेलमा जितका लागि प्रधानमन्त्री ओलीले दिए शुुभकामना

२ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले उज्वेकिस्तानसँग फाइनल प्रतिस्पर्धा गर्न लागेका नेपाली महिला फुटबल टोलीलाई जीतको शुभकामना दिएका छन्। शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल माध्यमबाट एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा उज्वेकिस्तानविरूद्धको खेलमा जीतका लागि उनले शुभकामना दिएका हुन्। नेपाली खेलाडीहरू...