वरपर रहेका अवसर चिन्न आवश्यक : प्रधानन्यायाधीश राउत
काठमाडौँ : प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले प्रतिकूलता, असहजता, विघ्नबाधामा अनुकूलता खोज्नुपर्ने बताएका छन्। शनिवार काठमाडौँमा सुनेको शासनः भोगेको प्रशासनको लोकार्पण गर्दै उनले यस्तो बताएका हुन्। मुलुकमा कुनै काम गर्नलाई जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा देखिने गरेको भन्दै उनले प्रतिकूलता, असहजता, विघ्नबाधामा...