सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छ : मन्त्री चौधरी
काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन्। शनिवार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पञ्चायती र राणा शासनभन्दा अहिले धेरै कुरामा परिवर्तन आएको...