दयाहाङ र प्रकाशले सुरू गरे 'मिरमिरे' को छायांकन
फिल्म 'मिरमिरे' को छायांकन शनिबारदेखि सुरू गरिएको छ। एक हप्ता वर्कसपमा बसेको निर्माण टिमले काभ्रेको पनौती नगरपालीका-११ बल्थलीस्थित श्री लड्केश्वर आधारभूत विद्यालय पसिसरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो। निर्देशक यम शेर्पाका अनुसार करिब ३५ दिन फिल्मको छायांकन हुनेछ। अधिकांश...