ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यो सरकारको सोचै गलत छः शेखर कोइराला

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले किसानप्रति सरकारको सोच नै गलत रहेको बताएका छन्।  शनिबार काठमाडौंमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सकारात्मक सोचबाट अघि बढ्न जरुरी रहेको अवस्थामा सरकारको सोच नै गलत रहेको बताए। उनले सरकारले...

राजमार्ग अपडेट : विभिन्न जिल्लाका सातवटा सडक पूर्णरूपमा अवरुद्ध

१० मिनेट अघि   थाहाखबर

काठमाडौँ : वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन्।...

राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध

१३ मिनेट अघि   सेतोपाटी

वर्षापछिको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गको सातवटा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी र पहिरोका कारण सङ्खुवासभा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, डोल्पा, रुकुमपश्चिम, जाजरकोट र बाजुराका सडक पूर्ण रूपमा अवरुद्ध भएका हुन्। नेपाल प्रहरीका...

'एसएसडब्लु भिसा' मार्फत् जापान जान के गर्नुपर्छ?

१९ मिनेट अघि   सेतोपाटी

ग्लोबल नेपाली आफ्नो देशमा कामदारको अभाव भएपछि विश्वका विभिन्न देशबाट विशेष सीप भएका श्रमिक (एसएसडब्लु) लाई जापानले लैजाने गरेको छ। सन् २०१९ देखि 'एसएसडब्लु' भिसा सुरू भएको हो। विदेशी कामदारहरूलाई एउटा फ्रेममा राखेर भाषा र सीपको एउटा तह पार गरी भित्र्याउनको लागि उक्त...

शहीद शुक्र माविमा कला कार्यशाला (तस्वीरहरू)

२१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको बागबजारस्थित शहीद शुक्र माध्यमिक विद्यालयको कला विभागले आज यहाँ कला कार्यशाला, कला प्रदर्शनीसहित कला शिक्षकहरूलाई सम्मान गरेको छ। नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कला कार्यशाला तथा कलाप्रदर्शनी अवलोकन पश्चात् आयोजित सम्मान कार्यक्रममा कलाको जरो विद्यालयको कला...

पेरिसडाँडामा किन बस्यो पाँच दलको बैठक, के भयो छलफल ?

४२ मिनेट अघि   सेतोपाटी

पेरिसडाँडामा शनिबार पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबीच छलफल भएको छ।  शनिबार दिउँसो नेकपा (माओवादी केन्द्र)का अध्ययक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', महासचिव देव गुरूङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल,  विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह, र...

अल्छी बुहारी!

४८ मिनेट अघि   सेतोपाटी

छोरी जन्मिएपछि नाक खुम्च्याउने हाम्रो समाज, त्यही छोरी जब कसैकी बुहारी बनेर भित्रिन्छे, उबाट अनेकौं अपेक्षा राख्छ र उसको हरेक गतिविधिमा नजर राख्छ।   बुहारी कतिबेला उठ्छे, कतिबेला सुत्छे, कस्तो लुगा लगाउँछे, कस्तो हेयर स्टाइल गर्छे, कसरी हिँड्छे, कसरी हाँस्छे;...

गणतन्त्र ल्याउने व्यक्ति गिरिजा नै हुन् : शेरबहादुर देउवा

५९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइराला नभएको भए नेपालमा संघीय गणतन्त्र नआउने बताएका छन्। शनिवार काठमाडौँमा स्वं गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कोइराला र आफूबीचमा झगडा पनि भएको र...

कुलिङ पिरियड तोडमोड : छानबिन गर्न सात सदस्यीय संसदीय समिति गठन, कांग्रेसले नेतृत्व गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोडको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबीच शनिवार भएको छलफलले विशेष समिति बनाउने निर्णय गरेको हो।  बैठकबारे...

एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादवविरूद्ध चलेका ७ मुद्दा

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोककुमार यादवविरूद्ध पहिल्यै सात वटा मुद्दा चलिसकेको खुलेको छ। उनको आपराधिक पृष्ठभूमि हेर्दा यादवविरूद्ध सात वटा मुद्दा चलेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज...

गीत-सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनमा सहयोग गरेको छ : शिक्षामन्त्री पन्त

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले गीत सङ्गीतले राजनीतिक एवं सामाजिक परिवर्तनका लागि निकै सहयोग गरेको बताएका छन्। साहित्यकार गोपालप्रसाद रिमालको १०८औँ जन्मजयन्तीका अवसरमा साहित्य सदन नेपालले आज रामहिटीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा उनले गीत सुनरै आफूहरू...

जिरीको हरियो चौर र गाई फर्मको सम्झना (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

जिरी नामै कति मिठो लाग्छ। शितल हावापानी, हरियाली जंगलले भरिएका, नागबेली आकारमा बग्ने खोला–नालाको संगीत, अनि आफ्नोपनले भरिएको त्यो ठाउँ – जिरी मेरा लागि केबल गन्तव्य मात्र होइन, आत्मीयता बोकेको एक संवेदना हो। वर्षमा तीन–चारपल्ट पुगिहाल्छु, कुनै न कुनै बहाना...

कुलिङ पिरियड प्रकरणमा छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने निर्णय

१ घण्टा अघि   सेतोपाटी

निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि संसदीय विशेष समिति गठन गर्ने निर्णय भएको छ। शनिबार सिंहदरबारमा सभामखु देवराज घिमिरे र विभिन्न दलका नेताहरुको बैठकले विशेष संसदीय समिति गठन गर्ने निर्णय गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार...

वीरगञ्जबाट पिकनिक खान आएका शर्माको टौवास खोलाले बगाउँदा मृत्यु

१ घण्टा अघि   थाहाखबर

बागमती : मकवानपुरको भिमफेदी गाउँपालिका १  स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ।  खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका ५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक...

किन काट्नुभयो छोरीसँग बुहारीको कुरा

१ घण्टा अघि   सेतोपाटी

चौरासी वर्षीय मेरी आमा नातिले पठाइदिएको फराकिलो ग्याजेटमा हाँस्दै भन्नुहुन्छ, 'के गर्नु बस्छु कौसीमा। हेर्छु बाटोतिर। डुल्छन् आँखा परपरसम्म। को को हिँड्छन् बाटामा भनेर गन्छु। कहिले आँखामा हातको पाली लगाएर हेर्छु, देख्छु कि आफन्ती कोही भनेर। तिमीहरू पनि आउँदै छौ...

मैमाथि प्रश्न उठेको छ भने त्यसको जिम्मा लिन्छु: प्रधानन्यायाधीश राउत

१ घण्टा अघि   सेतोपाटी

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले मुलुकमा काम गर्न सहज नभएको बताएका छन्।  शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा ‘सुनेको शासनः भोगेको प्रशासन’ किताबको लोकार्पण गर्दै उनले  काम गर्न खोज्दा जताततै प्रतिकूलता, असहजता, विघ्नबाधा हुने बताउँदै त्यसका बाबजुद पनि अनुकूलता खोज्न जरूरी भएको बताएका हुन्। ‘मुलुकमा कुनै...

सकारात्मक सोचका साथ अघि बढौँ, सबै सम्भव छ : मन्त्री चौधरी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरेका छन्। शनिवार काठमाडौँमा स्व. गिरिजाप्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पञ्चायती र राणा शासनभन्दा अहिले धेरै कुरामा परिवर्तन आएको...

राजर्षि विश्वविद्यालयको भवन निर्माणमा एमाले सांसदले अवरोध गरे : विमलेन्द्र निधि

२ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा राजर्षि विश्वविद्यालयको केन्द्रीय प्रशासकीय भवन बनाउन एमालेका दुई सांसदले अवरोध गरेको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले राजर्षि स्वतन्त्र रूपमा स्थापना भएको बताए। त्यसैले यसलाई सफल बनाउन सबैको साथ...

साथीहरूसँग बनभोज खान आएका थिए, बिते खोलाले बगाएर

२ घण्टा अघि   सेतोपाटी

मकवानपुरमा खोलाले बगाएर एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न सवा ३ बजे मकवानपुरको भिमफेदी गाउँपालिका-१ स्थित टौवास खोलाले बगाएर एक जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा पर्साको बीरगन्ज महानगरपालिका-५ का अन्दाजी ४५/५० वर्षीय पुरूषोत्तम शर्मा छन्। जिल्ला प्रहरी कार्यालय...

‘प्रभाका चम्किला ताराहरू’

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : ‘प्रभाका चम्किला ताराहरू’ नामक जीवनी लोकार्पण गरिएको छ।  प्रभा एलुम्नाई एसोसिएसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा प्रेमनारायण अर्यालले सो पुस्तकको लोकार्पण गरेका हुन्। पुस्तकमा काभ्रेपलाञ्चोक जिल्लास्थित चौँरीदेउराली गाउँपालिका–६ कात्तिकेदेउरालीमा अवस्थित प्रभा माध्यमिक विद्यालयबाट प्रवेशिका...

सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलनमा ल्याउन आवश्यक : मन्त्री अधिकारी

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलन कायम गर्नुपर्ने बताएका छन्। शनिवार ललितपुरमा १०३ औँ अन्ताराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतका कमजोरी सच्याएर...

एमालेले कारबाही सिफारिस गरेका वडाध्यक्षलाइ मेयर हर्क साम्पाङको सम्मान

२ घण्टा अघि   सेतोपाटी

मेयर हर्क साम्पाङको श्रमदान अभियानमा सक्रिय सहभागिता जनाउँदै आएका धारन -४ का वडाध्यक्ष धनबहादुर राईलाई उनको दल एमालेले कार्वाही सिफारिस गरेपछि मेयरको टिमले चाहिँ शनिबार सम्मान गरेको छ। धरान १७ को पटनालीमा भैरहेको श्रमदानमा शनिबार वडाध्य्क्ष राईलाई मेयरसहितको टिमले सम्मान...

मेरो नि भिसा आयो बा!

३ घण्टा अघि   सेतोपाटी

मेरा बालाई छोरो घर बस्दिए हुन्थ्यो भन्ने पनि छ, अनि बालाई छोरोले आफ्नै आँखा अगाडि प्रगति गर्दियोस् भन्ने पनि छ।  मेरा बालाई छोरोले यही देशमै बसेर केही गरोस् भन्ने पनि छ, तर बालाई देशको स्थिति नै थाहा छैन। बाले देशमा के बितिराको छ त्यो...

विकास निर्माणका काममा राजनीति नगरौँ : विमलेन्द्र निधि

३ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले विकास–निर्माणका गतिविधिमा राजनीति गर्नु अनुचित भएकाले पत्रकारिताका माध्यमबाट सकारात्मक सूचना एवं विचार सम्प्रेषण गर्नु अपरिहार्य भएको बताएका छन्। आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वउपप्रधानमन्त्री निधिले राजर्षि जनक विश्वविद्यालयको भवन निर्माणका लागि आठ करोड ...