राजर्षि विश्वविद्यालयको भवन निर्माणमा एमाले सांसदले अवरोध गरे : विमलेन्द्र निधि
जनकपुरधाम : नेपाल कांग्रेसका नेता विमलेन्द्र निधिले जनकपुरधाममा राजर्षि विश्वविद्यालयको केन्द्रीय प्रशासकीय भवन बनाउन एमालेका दुई सांसदले अवरोध गरेको बताएका छन्। शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा नेता निधिले राजर्षि स्वतन्त्र रूपमा स्थापना भएको बताए। त्यसैले यसलाई सफल बनाउन सबैको साथ...