सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलनमा ल्याउन आवश्यक : मन्त्री अधिकारी
काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारीलाई केही समय नियन्त्रण गरी सन्तुलन कायम गर्नुपर्ने बताएका छन्। शनिवार ललितपुरमा १०३ औँ अन्ताराष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले विगतका कमजोरी सच्याएर...