'एसएसडब्लु भिसा' मार्फत् जापान जान के गर्नुपर्छ?
ग्लोबल नेपाली आफ्नो देशमा कामदारको अभाव भएपछि विश्वका विभिन्न देशबाट विशेष सीप भएका श्रमिक (एसएसडब्लु) लाई जापानले लैजाने गरेको छ। सन् २०१९ देखि 'एसएसडब्लु' भिसा सुरू भएको हो। विदेशी कामदारहरूलाई एउटा फ्रेममा राखेर भाषा र सीपको एउटा तह पार गरी भित्र्याउनको लागि उक्त...