अल्छी बुहारी!
छोरी जन्मिएपछि नाक खुम्च्याउने हाम्रो समाज, त्यही छोरी जब कसैकी बुहारी बनेर भित्रिन्छे, उबाट अनेकौं अपेक्षा राख्छ र उसको हरेक गतिविधिमा नजर राख्छ। बुहारी कतिबेला उठ्छे, कतिबेला सुत्छे, कस्तो लुगा लगाउँछे, कस्तो हेयर स्टाइल गर्छे, कसरी हिँड्छे, कसरी हाँस्छे;...