एसपीलाई गालीगलौज गर्ने जसपा नेता यादवविरूद्ध चलेका ७ मुद्दा
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई गालीगलौज गरेका जनता समाजवादी पार्टी (जसपा)का नेता अशोककुमार यादवविरूद्ध पहिल्यै सात वटा मुद्दा चलिसकेको खुलेको छ। उनको आपराधिक पृष्ठभूमि हेर्दा यादवविरूद्ध सात वटा मुद्दा चलेको खुलेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज...