वीरगञ्जबाट पिकनिक खान आएका शर्माको टौवास खोलाले बगाउँदा मृत्यु
बागमती : मकवानपुरको भिमफेदी गाउँपालिका १ स्थित टौवास खोलाले बगाउँदा एक जनाको मृत्युु भएको छ। खोलामा नुहाउने क्रममा आज दिउँसो बगेर पर्साको वीरगञ्ज महानगरपालिका ५ निवासी ५० वर्षीय पुरुषोत्तम शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक...