एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने
एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन्। एनआइसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो। यस सम्झौतासँगै अब बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्। यस...