ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

४ मिनेट अघि   थाहाखबर

काभ्रेपलाञ्चोक : विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपालथोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ।  कार्यालयले सार्वजनिक अपील गर्दै मनसुन सक्रिय रहेको अवस्थामा...

यसवर्ष पनि गाईजात्रा प्रहसन लिएर आउँदै मनोज गजुरेल समूह, क-कसको हुनेछ प्रस्तुति?

४ मिनेट अघि   सेतोपाटी

गाईजात्रा नजिकिँदै गर्दा कलाकारहरू हास्य व्यंग्य प्रस्तुतिको तयारीमा लागेका छन्। विगतमा जस्तै यसवर्ष पनि विभिन्न समूहले गाईजात्रा प्रहसन आयोजना गर्ने तयारी गर्दैछन्।  हास्यकलाकार मनोज गजुरेल र व्यंग्य कवि शैलेन्द्र सिम्खडा समूह यसवर्ष पनि गाईजात्रा प्रहसन लिएर आउँदै छन्। '८२ सालको गाईजात्रा' नाम दिएर प्रज्ञा...

एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउने चर्चापछि इतर पक्षीय नेताहरू भन्छन् : यस्तो कसरी हुन्छ ?

८ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेमा आज (बिहीबार)देखि विधान संशोधनको बहस औपचारिक रुपमा सुरु हुँदैछ। पार्टी मुख्यलय च्यासलमा बस्ने केन्द्रीय सचिवालय बैठकमा संशोधित विधानको खाका प्रस्तुत हुने र त्यसमाथि नेताहरूले धारणा राख्ने छन्।  एमालेमा ७० वर्षे उमेरहद कायम रहने वा हट्ने, दुई...

मण्डलामा थिएटरमा ‘चन्द्रलाई कसले मार्यो?'

१३ मिनेट अघि   थाहाखबर

काठमाडौं : मण्डला थिएटरको प्रस्तुति क्वियर समुदायको आत्म-अन्वेषणको प्रश्न बोकेको नाटक ‘चन्द्रलाई कसले मार्यो?’ को असार २५ गते मण्डला थिएटरमा मञ्चन सुरु गरिएको छ। यो नाटकले फरक लैङ्गिक क्षमता भएका एक व्यक्तिको आफूलाई खोज्दै जाँदाको मानसिक संघर्ष, डिप्रेसन, र आत्महत्या जस्ता...

चुरा-पोते बजारमा साउने रौनक (तस्बिरहरू )

२४ मिनेट अघि   सेतोपाटी

साउनेमास प्राकृतिक रूपमै हरियाली महिना हो।  झमझम झरी परिरहने हुँदा पर्यावरणमा हराभरा छाउँछ। त्यही भएर हुनुपर्छ हिन्दु परम्पराअनुसार साउन मासमा महिलाहरूले पनि हरियो चुरा, पोते लगाउँछन्। अहिले त महिलाहरू हातपाउमा मेहन्दी पनि लगाउने गर्छन्। यस अर्थमा साउन सौन्दर्यको महिना पनि हो। विवाहित...

कृष्णपुरद्वारा निःशुल्क शव वाहन सेवा सञ्चालन

२८ मिनेट अघि   थाहाखबर

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव वाहन सेवा सञ्चालनमा ल्याएको छ। नगरवासीलाई आर्थिक तथा व्यवस्थापकीय सहजता पु¥याउने उद्देश्यले शव वाहन सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख हेमराज ओझाले बताए। नगरबासीलाई पहिलो प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिएको जानकारी दिदैँ नगर प्रमुख...

टीकापुरमा प्लाष्टिकका झोला प्रयोगमा प्रतिबन्ध

३४ मिनेट अघि   थाहाखबर

कैलाली : टीकापुर नगरपालिकाले प्लाष्टिकका झोला प्रयोगलमा प्रतिबन्ध लगाएको छ. पालिकाले आजदेखि लागु हुनेगरी त्यस्तो व्यवस्था गरेको हो. नगर प्रमुख रामलाल थारुले दुई महिनाअघिदेखि पालिकालाई प्लाष्टिकमुक्त क्षेत्र बनाउने अभियानमा आफू जुटेको जनाउँदै प्लाष्टिकजन्य वस्तुको प्रयोग हुन नदिन स्थानीय राजनीतिक दल,...

तीन दिनदेखि बढिरहेको छ प्याजको मूल्य, किन?

३८ मिनेट अघि   सेतोपाटी

बजारमा सुकेको प्याजको भाउ बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। समितिको तथ्यांक अनुसार तीन दिनदेखि प्याजको मूल्य बढिरहेको छ।  सोमबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य ४४ देखि ४६ रूपैयाँमा कारोबार भएको...

पदच्यूत नेता हसिनाका समर्थकहरूसँग बङ्गलादेशी सेनाको झडप, कम्तीमा ४ जनाको मृत्यु

४४ मिनेट अघि   थाहाखबर

बङ्गलादेशी सुरक्षा बलहरूको बुधबार अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थकहरूसँग भएको झडपमा कम्तीमा चार जनाको मृत्यु भएको र धेरै घाइते भएको अस्पताल अधिकारी र स्थानीय मिडियाले जनाएका छन्। गत वर्ष अगस्टमा हसिना विरुद्धको विद्रोहको नेतृत्व गर्ने विद्यार्थीहरूले गठन गरेको नयाँ राजनीतिक...

ललितपुर क्विन्सले गर्‍यो सलिनालाई रिटेन

४८ मिनेट अघि   सेतोपाटी

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको लागि ललितपुर क्विन्सले सलिना श्रेष्ठलाई रिटेन गरेको छ। गत संस्करणको टोलीबाट एकजना खेलाडी रिटेन गर्न पाउने आयोजकको नियम अनुसार ललितपुरले आफ्नो पूर्व कप्तान सलिनालाई रिटेन गरेको हो।  सलिनाको कप्तानीमा ललितपुर पहिलो संस्करणको एभरेष्ट महिला...

अलास्कामा ७.३ म्याग्निच्युडको भूकम्प

५१ मिनेट अघि   थाहाखबर

बुधबार अमेरिकी राज्य अलास्काको तटमा ७.३ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पले सुनामी चेतावनी जारी गरेको तर पछि फिर्ता लिइएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले बताएको छ।  भूकम्प स्थानीय समय दिउँसो करिब १२ः३७ बजे (२०ः३७ जिएमटी) गएको थियो। यसको केन्द्रविन्दु स्यान्ड...

ठेकेदारले दैनिक २ लाख हर्जना तिरेर बनाइरहेको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान स्तरोन्नति गरी प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ । समयमा काम नसकेपछि सरकारले ठेकेदार कम्पनीलाई हर्जना लगाएको छ। सम्झौताअनुसार आयोजनाको कूल रकमको ०.०५ प्रतिशत दैनिक हर्जना तिर्नुपर्नेछ । दैनिक दुई लाखभन्दा बढी...

आइएमई पे र खल्तीको एकीकृत सेवा, अब ‘खल्ती बाइ आइएमई’

१ घण्टा अघि   सेतोपाटी

आइएमई पे र खल्ती वालेट मर्ज भएर आज(साउन १) बाट ‘खल्ती बाइ आइएमई’ नाममा एकीकृत कारोबार सुरु भएको छ।  यसरी एउटै एपमा समेटिएपछि साविकका १ करोड २७ लाख सेवाग्राही कारोबारमा जोडिएका छन्।  यो मर्जरसँगै बनेको नयाँ कम्पनी ‘आइएमई खल्ती लिमिटेड’...

हतियार लुकाएर राखेको आशंकामा दुई जना पक्राउ

१ घण्टा अघि   थाहाखबर

विराटनगर : हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ जना पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल समेत बरामद गरेको छ। जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो।...

सुख्खा बन्दरगाह वीरगञ्ज भन्सारमा गाभियो

१ घण्टा अघि   सेतोपाटी

सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। साथै एकीकृत कार्यालयबात सेवा प्रवाह पनि प्रारम्भ भएको छ। यसअघि वीरगञ्ज भन्सार कार्यालय मातहत एकीकृत जाँचचौकी थियो। त्यसैगरी सुक्खा बन्दरगाह भन्सार कार्यालय बेग्लै कार्यालयका रुपमा अस्तित्वमा थियो। एकीकृत जाँचचौकीमा मालवाहक...

'सिटामोल' फिल्मको गीत 'मुटुभित्र खिल छ हजुर' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

साउन २३ गतेबाट प्रदर्शनमा आउने फिल्म 'सिटामोल' को दोस्रो गीत 'मुटुभित्र खिल छ हजुर' सार्वजनिक भएको छ। बुधबार सार्वजनिक मर्मस्पर्शी गीतको भिडिओमा फिल्मका मुख्य कलाकार सौगात मल्ल, बेनिशा हमाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मासहित संगीतबार बाबुल गिरी पनि देखिएका छन्। बाबुल गिरीको संगीत तथा...

एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका ग्राहकले नगरकोट सामुदायिक होमस्टेमा १० प्रतिशत छुट पाउने भएका छन्।  एनआइसी एसिया बैंक र नगरकोट सामुदायिक होमस्टेबीच होमस्टे सेवामा विशेष छुट उपलब्ध गराउने सम्झौता भएको हो।  यस सम्झौतासँगै अब बैंकका ग्राहकले डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट पाउनेछन्।  यस...

सहकारीका बारेमा स्थानीय तहसँग छैन व्यवस्थित अभिलेख, न हुन्छ आवश्यक अनुगमन

१ घण्टा अघि   थाहाखबर

पर्वत : ऋणीहरूले ऋण फिर्ता नगरेर धेरै सहकारीहरू अझैसम्म पनि समस्याग्रस्त अवस्थामा छन्। कुनै एक उद्देश्य देखाएर सहकारीबाट ऋणीहरूले निकालेको पैसा मिटर ब्याजमा लगाउनेदेखि अन्य उद्देश्यहरूमा खर्च भएका धेरै उदाहरण छन्। ब्याज असुलीमा सहकारीहरूले आँखा चिम्लिएर गरेको लगानी अनि सहकारीबाट...

४० लाख खर्चेर झरनाको व्यवस्थापन गरेपछि ओइरिन थाले पर्यटक

१ घण्टा अघि   सेतोपाटी

लम्की बजारदेखि करिब सात किलोमिटर उत्तर चुरे पहाडको फेदीमा छ आमपानी झरना। उक्त झरना पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। मोहन्याल गाउँपालिका–७ मा पर्ने बर्गदा सामुदायिक वनभित्रको यो झरना व्यवस्थित रूपमा निर्माण भइ सञ्चालनमा आएपछि पर्यटकको रोजाइमा पर्न...

तक्मे बुढाको फिल्म 'मैझारो' को छायांकन सुरू

१ घण्टा अघि   सेतोपाटी

अभिनेता विल्सन विक्रम राईले फिल्म 'मैझारो' को छायांकन सुरू गरेका छन्। बिहीबार नेपालको पूर्वी पहाडी जिल्ला इलामबाट फिल्मको छायांकन सुरू गरिएको हो। 'तक्मे बुढा' नामबाट चर्चित विल्सनको डेब्यु निर्देशनमा बन्न लागेको फिल्मको छायांकन इलाम र पाँचथर जिल्लाका विभिन्न स्थानहरूमा हुनेछ। पूर्वी पहाडको...

तोलामा तीन सय रूपैयाँले बढ्यो सुन, चाँदीको मूल्य कति?

१ घण्टा अघि   सेतोपाटी

बिहीबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।  बुधबार सुन प्रतितोला एक लाख ९२ हजार रूपैयाँमा कारोबार भएको थियो। त्यस्तै, बिहीबार भने सुन प्रतितोला एक लाख ९२ हजार...

साम्बाले अब अस्ट्रेलियन लिग खेल्ने

१ घण्टा अघि   सेतोपाटी

नेपाली महिला फुटबल टिमका स्ट्राइकर साबित्रा भण्डारी ‘साम्बा’ वेलिङटन फोनिक्समा आबद्ध भएकी छन्।  साम्बा सिजन २०२५-२६ का लागि क्लबमा आबद्ध भएकी हुन्। यो न्युजिल्यान्डको क्लब भए पनि उसले अस्ट्रेलियन क्लबहरुको बाहुल्यता भएको ए-लिग वुमन खेल्ने गर्छ।  यो लिगमा १२ टोलीले...

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

१ घण्टा अघि   सेतोपाटी

लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईका अनुसार रौतहटबाट न्यु माँ राजदेवी खाद्य उद्योगमा धानको भुस लिन आएको ना ६ ख ७५५० नम्बरको ट्रकबाट...

सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

तौलिहवा : कपिलवस्तुको  महाराजगञ्ज नगरपालिका– २ मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ। झगरु पासवानकी छोरी संगीता पासवानको मृत्यु भएको हो। घरमा सुतेको अवस्थामा उनलाई सर्पले डसेको थियो। केही बेरपछि बालिका अचेत भएपछि उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो।...