बैंकहरूले प्राथमिक पुँजीको २५ प्रतिशतसम्म ऋणपत्रमा लगानी गर्न पाउने
अब वाणिज्य बैंकहरूले आफ्नै लागि ऋणपत्रमा लगानी गर्दा (किनेको र बेचेको दुवैको जोड) प्राथमिक पुँजीको २५ प्रतिशतसम्म लगानी गर्न पाउने भएका छन्। हालसम्म प्राथमिक पुँजीको २० प्रतिशतसम्म मात्रै लगानी गर्न पाउँथे। बैंकले आफूसँग मौज्दात रहेको परिवर्त्र्य विदेशी मुद्राको लगानी व्यवस्थापन...